Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

Sunday 9 January 2022

 Gautam Buddha International Airport

           Gautam Buddha International Airport is located at Siddharthnagar, 290 kilometers away from Kathmandu, the capital of Nepal. It is the nearest airport from Lumbini, the birthplace of Nepal's national icon Buddha, located in Lumbini province. The airport dates back to 1958 and is now the second international airport in Nepal.

Nepali Translate

           गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नेपालको राजधानी काठमाडौँदेखि २९० किलोमिटर टाढा सिद्धार्थनगरमा रहेको छ । यो नेपालको राष्ट्रिय विभूति बुद्धको जन्मस्थल लुम्बिनीबाट सबैभन्दा नजिकको विमानस्थल हो जुन लुम्बिनी प्रदेशमा अवस्थित छ । यो विमानस्थल सन् १९५८ साल देखि सुरु भएको हो र अहिले यसलाई नेपालको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा परिवर्तन गरि सुचारु गरिएको छ । 

No comments:

Post a Comment