Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

5383

Keshar Thulung's Songs गीतहरु:-

Song -1
मायाको कुरा गर्ने तिमी पर्देशियौ रे 
माटो बाँच्ने तिमी विरानियौ रे 
देशले गुनासो पोख्छ

नियाल्छ रे तिमीले कोरेको इतिहास 
परिवर्तनको निम्ति तिम्रो महान त्याग 
माटो बाँच्ने तिमी विरानियौ रे
देशले गुनासो पोख्छ

खोजी गर्छ रे तिमी हिँडेको गल्ली गल्छेडो
राष्ट्र्-राष्ट्रिय अखण्डतामा तिम्रो विचार र सिद्धान्तको
माटो बाँच्ने तिमी विरानियौ रे
देशले गुनासो पोख्छ ।

No comments:

Post a Comment