Welcome to All Beautiful hearts and mind to KESHAR THULUNG RAI'S Literary World केशर थुलुङ राई'को साहित्य संसारमा

Total Pageviews

Keshar Thulung's Books किताबहरु:-

1. Samjhanaharu Aalai Chhan (सम्झनाहरू आलै छन्)

...कवि केशर थुलुङ झरेको फूल (प्रतीकमा फूल तर कुनै मृत व्यक्तित्व प्रतिको काव्यिक सम्मोहन) को मिथक टिपेर कुनै व्यक्तिको स-शरीर इह इतर भैसकेपछि पुन: त्यो फूल नफुल्ने चिन्ताले व्याकुल भएका छन् । यसो भनौँ झर्नु फूलको नियति हो । तर ऋतुहरूको पुनर्गामनमा फूल फेरि फूल्छ । यो शाश्वत नियम हो । तर दु:खसाथ भन्नु पर्छ- यहाँ स्रष्टाले इंगित गरेको त्यो झरेको फूल पुन: कहिल्यै नफूल्ने पीडाले जो/कोही अमिलो मन बनाएर बस्नु सिवाय अरू केही गर्न सकिदों रहेनछ । यहिनेर आएर भन्न मन लाग्छ कि कविकेशर कुनै दक्ष र असल स्रष्टाको सक्षणले पूरापुर कुवेरै रहेछन् । उनको शब्द अस्त्र-
"त्यो फूल
कहिल्यै पनि नफुल्ने गरी

माटोमा बिलायो

केवल

सम्झनाहरू छोडेर ।" (सम्झनाहरू आलै छन्)
-कवि/गीतकार वीरेन्द्र राई

No comments:

Post a Comment